कम्प्युटर शब्द अंग्रेजी को "Compute" शब्द ले बनेको छ, जसको अर्थहो "गणना" गर्नु त्येसैले यसलाई गणक या संगणक पनि भन्ने गरिन्छ, यसको अविष्कार Calculation गर्नको लागि बिकसित गरेको पाइन्छ, पुराने समयमा Computer का use केवल Calculation गर्नको लागि प्रायो गरेको पाइन्छ किन कि आजकल इसका use डाक्यूमेन्ट Document
को प्रयोग साथै, E-mail, listening and
viewing audio and video, play games, database preparation को साथ-साथै र धेरै काममा प्रयोग गरिन्छ, जस्तै बैंक, सैक्षिक क्षेत्र, कार्यालय, घरायसी, पसल र विभिन्न क्षेत्रमा, Computer को प्रयोग धेरै
गरिन्छ, मानब सभ्याताको दोस्रो मित्र भएको मान्न सकिन्छ, अहिले कुनै कामको थालनी
गर्नु परेमा सबै भन्दा पहिले कम्प्युटरको आवोस्याक पर्न जान छ ।
Computer केवल त्यो काम गर्छ जुन
हामि
उसलाई
गर्नको लागि Command को प्रयोग गर्द छौ जुन पहले बाट computer को भित्र हालेको हुन्छ, यसको भित्र सोचने समझनेको क्षमता हुदैन, computer लाइ जो व्यक्ति चलाउन्छ उसलाई यूजर भनिन्छ र जुन व्यक्ति Computer को लागि Program बनान्छ
उसलाई Programmer भानिन्छ ।
कमप्युटरमा ठीक प्रकार संग कार्य
गर्नको लागि साँफ्टवेयर र हार्डवेयर दुबैको आवश्यकता पर्दछ । यस लाई सिधा भाषा भन्नु पर्दा यी दुवै एक
अर्काका परि पुरक हुन् । हार्डवेयर मात्र छ साँफ्टवेयर छैन साँफ्टवेयर छ हार्डवेयर छैन भने काम गर्न बेकार
हुन्छ । मतलब कंप्यूटर मा साँफ्टवेयर ले हार्डवेयर लाइ कमांड दिन्छ र कुन हार्डवेयर ले कसरि कार्य गर्छ
उसको जानकारी सॉफ्टवेयर को
भित्र पहिले नै Program set गरेको हुन्छ । कंप्यूटर को सीपीयू मा देरै प्रकार का हार्डवेयर जोडेर राखेको हुन्छ, यी सबै को बीचमा तालमेल मिलाएर कमप्युटर लाइ ठीक प्रकार संग काम संचालन होस् भनि सिस्टम सॉफ्टवेयर यानि ऑपरेटिंग सिस्टम जस्तै ( Windows XP, Windows 7 / 8/ 10 ) प्रयोग गरेको हुन्छ ।
कम्प्युटरका पिता
को हुन् ?
कम्प्युटरभन्ने शब्दको
पहिलो उच्चारण सन् १६१३मा भएको तथ्याङ्क छ कम्प्यूटर का पिता चार्ल्स बैबेज(Charles Babbage) हुन्, चार्ल्स बैबेज को जन्म लंदनमा भएको थियो त्याहाको
आधिकारिक
भाषा अंग्रेजी हो त्यो
अंग्रेजी बाट शब्द
लिएको
थिएन किन कि जुन अंग्रेजी भाषा हो उसको तत्काल शब्द
खास
भन्नु पर्दा प्राचीन ग्रीक भाषा र
लैटिन भाषा मा
आधारित हो त्यसैले
कंप्यूटर शब्द को लागि यानी
एक एस्तो मशीनको
लागि जुन गणना
गर्नछ
उसको लागि लैटिन भाषाको शब्द
कंप्यूट (Comput) लाइ
लियको पाइन्छ । कम्प्युटरको नेपालि अर्थ
हुन्छ सुशंख्या, विवरण राखने, गणना गर्ने र स्वोचालित यन्त्र ।
सन् १६१४ मा जाेन नेपियर्सले नेपियर बाेनकाे अविष्कार गरे । त्यसैगरी १६२० विलियम अाउटर्डले स्लाईड रूलकाे अविष्कार गरे । जुन जाेड घटाउ गर्न सक्थ्याे । १६४२ मा ब्लेज पास्कलले पास्कलाईन काे अविष्कार गरे । सन १८२२ मा चालर्स बेवेजले डिफरेन्स इन्जीनकाे निमार्ण गरे । त्यस्तै १८३३ मा एनालाईटिकल इन्जीन पनि बनाए ।
Full form of computer in English
·
C -
Commonly
·
O -
Operated
·
M -
Machine
·
P-
Particularly
·
U-
Used
·
T -
Technical
·
E -
Educational
·
R –
Research
![]() |
computer full form list |
Computer
parts Name
·
प्रोसेसर – Micro Processor.
·
मदर बोर्ड – Mother Board.
·
मेमोरी – Memory.
·
हार्ड डिस्क – Hard Disk Drive.
·
मॉडेम – Modem.
·
साउंड कार्ड – Sound Card.
·
मॉनिटर – Monitor.
·
की-बोर्ड माउस – Keyboard/Mouse.
सॉफ्टवेयर को प्रकार - Types of Computer
Software
सॉफ्टवेयर Computer को त्यो Part हो जसलाई हामि केवल देखन सक्छौ र
उसको माथि कार्य गर्न सक्छौ, Software को निर्माण Computer मा कार्य गर्न Simple बनाउनको लागि पर्योग
गरिन्छ, आजभोली कामको हिसाबले Software को निर्माण गरेको हुन्छ, जस्तो काम हुन्छ त्यस्तै Software को निर्माण गरिन्छ कम्प्युटर सॉफ्टवेयर तीन प्रकार हुन्छ त्यी तिन सॉफ्टवेयर को प्रकार- Types of Software or Computer एस प्रकार छन् .
·
सिस्टम सॉफ्टवेयर (system software)
·
एप्लिकेशन सॉफ्टवेयर (Application software)
·
यूटिलिटी सॉफ्टवेयर (Utility software)
·
सिस्टम सॉफ्टवेयर (system software)
सिस्टम सॉफ्टवेयर (System Software) एस्तो सॉफ्टवेयर हुन्छ
जुन तपाइको कम्प्युटरको हार्डवेयर लाइ Manage गरेर Control गर्दछ र यसको कारणले एप्लीकेशन सॉफ्टवेयर (Application Software) कंप्यूटर मा चलाउन पाउछौ र हामि याको माथि काम गर्न
सक्छौ सिस्टम सॉफ्टवेयर (System
Software) को सरल उदाहरण
ऑपरेटिंग सिस्टम यानी तपाइको विंडोज को प्रयोग गर्नु हुन्छ, संक्षेपमा भानु पर्दा सिस्टम सॉफ्टवेयर
प्रोग्रामों का एक समूह हो, सिस्टम सॉफ्टवेयर
(System
Software) का अरु पनि केहि
उदारण छन् -
·
एप्लिकेशन सॉफ्टवेयर (Application software)
एप्लिकेशन
सॉफ्टवेयर (Application
software) एक एस्तो
प्रोग्रामों हो, जुन हाम्रो
कंप्यूटर मा आधारित मुख्य काम गर्नको लागि
लिखने काम गरिन्छ । आवश्यकतानुसार भिन्न-भिन्न उपयोगको लागि भिन्न-भिन्न सॉफ्टवेयर रहेका हुन्छन Software का ठुला ठुला
कंपनिमा यूजर को जरूरत को ध्यान राख्दै Software programmers द्वारा तैयार गरियको हुन्छ, यी मध्य केहि free मा उपलब्ध हुन्छन तथा कुनै को लागि चार्ज दिनु पर्छ । बजारमा कपी copy Program हरु पाउन सकिन्छ र इन्टरनेटको सहाएताले पनि
आफुलाई चाहिने प्रोग्राम डाउनलोड गर्न सकिन्छ .
5.
एस एस एक्सेल
·
यूटीलिटी सॉफ्टवेयर (Utility Software)
यूटिलिटी सॉफ्टवेयर (Utility software) को काम कंप्यूटर को
Operating System को सर्विस/ रिपेयर गर्नको लागि परयोग गरीएको हुन्छ
साथ यसको साथै Operating
System को माध्यम ले यूटिलिटी
सॉफ्टवेयर (Utility
software) कुनै हार्डवेयर को
सर्विस गर्ने काम को लागि उसको
कार्यक्षमता र गति बढाउँ सकिन्छ, यसमा केहि यूटिलिटी सॉफ्टवेयर (Utility software) ऑपरेंटिंग सिस्टमको
साथ आउँछ र कुनै अलग बाट लिनु पर्दछ .
What is
hardware in Nepali हार्डवेयर के हो ।
हार्डवेयर Computer को Machinery भाग हो जस्तै LCD, की-बोर्ड, माउस, सीपीयू, यूपीएस आदि जसलाई हामि देख्न र छुन सक्छौ । यी Machinery Part मिलेर एउटा computer को बाहरी भाग तैयार हुन्छ तथा Computer यिनै हार्डवेयर भागले Computer को क्षमता लाइ निर्धारण निधारण गर्दछ आजकल केहि Software लाइ Computer मा चलाउनको लागि Hardware को आवश्यकता पर्दछ । यदि Software अनुसार Computer मा हार्डवेयर छैन भने Software लाइ Computer सकिदैन –
किन कि कंप्यूटर एक मशीन हो र कंप्यूटर यही मशीनरी पार्ट्स लाइ कंप्यूटर को हार्डवेयर भनिन्छ लेकिन कंप्यूटरको दोस्रो भाग सॉफ्टवेयर पनि हो सॉफ्टवेयर को सहायताले कंप्यूटर को हार्डवेयर लाइ निर्देश दिने काम र निर्देशलाइ फॉलो गर्ने सम्पूर्ण हार्डवेयरले गर्दछ ।
जसतै तपाईलाई आफ्नो
कुनै गाना सुन्ने मन छ त्यो गाना कंप्यूटरमा कुनै मल्टीमीडिया सॉफ्टवेयर
बाट गाना प्ले गर्नु छ सुन्न को लाइ तपाईलाई स्पीकर को आवश्यकता हुन्छ बिना स्पीकरले तपाइँ गाना सुन सक्नु हुन्न यस प्रकार केवल स्पीकरले मात्र गाना गाना सुन्न सकिदैन
तपाइको कम्प्युटरमा मल्टीमीडिया एप्लीकेशन हुन आवश्यक हुन्छ यदि गाना सुन्नको लागि कंप्यूटर मल्टीमीडिया
एप्लीकेशन छैन भने कंप्यूटरमा कुनै गाना प्ले गर्न सक्नु हुन्न
त्येसैले सॉफ्टवेयर लाइ कंप्यूटर को आत्मा हो र हार्डवेयर उसका शरीर हो दुवै काम परम आवश्यक हुन्छ कंप्यूटर को साथ
हार्डवेयरको रूप मा जुडेका सबै महत्वपूर्ण
हुन्छन र सबैले आफ्नो अलग-अलग काम गरेको
हुन्छ जस्तै कीबोर्ड इनपुट लिन्छ र प्रिंटर हामीलाई आउटपुट दिन्छ ।
कम्प्यूटरका महत्वपूर्ण भाग हुन्छन :-
• मोनीटर वा एल.सी.डी.
• की-बोर्ड
• माऊस
• सी.पी.यू.
• यू.पी.एस
1. मोनीटर वा एल सी
डी:- यसको प्रोयोग कम्प्यूटरका सबै प्रेाग्राम्स लाइ डिस्प्ले देखाउने काम गर्दछ । यो एक आउटपुट डिवाइस हो ।
2. की-बोर्ड :- यसको
प्रयोग कम्प्यूटरमा टाइपिंग गर्नको लागि यो एक इनपुट डिवाइस हो ।
3. माऊस :- माऊसले
कम्प्यूटर लाइ प्रयोग गर्न सरल बनाउँछ यस लाई एक तरीले रिमोट डिवाइस भन्न सकिन्छ र यो इनपुट
डिवाइस हो ।
4. सी. पी.
यू.(सेन्ट्रल प्रोसेसिंग यूनिट):- यो कम्प्यूटरको महत्वपूर्ण भाग हो हाम्रो सारा
डाटा सेव रहेको हुन्छ कम्प्यूटरको सबै भाग
सी. पी. यू. संग जुदिएको हुन्छ ।
5. यू.पी.एस.(अनिट्रप
पावर सप्लार्इ):- याले हार्डवेअर मशीन वा कम्प्यूटर बिजली जादा सिधा रोक्ने काम
गर्द छ यसले गर्ता हाम्रा सबै डाटा सुरक्षित गर्ने गर्दछ ।
हार्डवेयर
लाइ
दुइ भागमा बाडेको हुन्छ -
·
आउटपुट डिवाइs Output Device
·
इनपुट डिवाइस Input Device
आउटपुट डिवाइस:-
System
of Computer मा हामिले
दिएको कंमाड लाइ प्रोसेस गरेर जानकारी आउटपुट कंप्यूटर द्वारा हामि लाइ दिले काम
गर्दछ जसले आउटपुट डिवाइस वा
आउटपुट यूनिट द्वारा प्राप्त हुन्छ आउट डिवाइस हार्डवेयर हुन्छ आउटपुट डिवाइसको उदाहरण कंप्यूटर मॉनिटर हो -
आउटपुट डिवाइस (Output Device)
·
मोनीटर
·
स्पीकर
·
प्रिन्टर
·
प्रोजेक्टर
·
हेडफोन
·
प्रिंटर -
o
प्रिंटर एक एस्तो आउटपुट डिवाइस (Output Device) हो जुन soft copy लाइ hard copy मा परिवर्तित (Convert)
गर्दछ ।
इनपुट डिवाइस(Input
Device)
System Of Computer मा इनपुट डिवाइस को प्रयोग डाटा लाइ वा निर्देशन लाइ पठाउने काम गर्दछ । सबै भन्दा बढी प्रयोग
हुने कीबोर्ड इनपुट डिवाइस हो ।
इनपुट डिवाइस (Input
Device)
·
की-बोर्ड
·
माउस
·
स्केनर
·
डी.वी.डी.ड्रार्इव
·
पेनड्रार्इव
·
कार्डरीडर
·
माइक्रोफोन
CPU (
Center Processing Unit )
CPU लाइ processing device भनिन्छ जसले दिएको डाटा वा Instruction लाइ प्रसोधन processing गर्नेव काम गर्द छ सी पी यु को प्रोसेसिंग स्पिड धेरै हुन्छ
. जसले पर/सेकेण्डमा लाखौ डाटा लाइ प्रसोधन गरेर त्येसको अर्थ पूर्ण नतिजा दिने
काम गर्द छ, सी पी यु लाइ ३ युनिटमा छुट्याएको छ यसको तिन वोटा मेजर युनिट छन् .
1.
ALU (Arithmetic and
Logical unit ) :- यो सी पी यु को महत्यो युनिट हो, जसले मुख्यतया डाटा लाइ
प्रसोधन गर्ने गर्दछ यसले सम्पूर्ण Arithmetic and Logical
Operation को कम गर्दछ .
2.
MU (Memory Unit ) :- यो सिपियुको मेमोरी युनिट
हो जसले डाटा प्रसोधन हुनु अगाडी र प्रसोधन भै सके पछी मेमोरीमा स्टोर गरेर राखने
काम गर्दछ .
3.
CU (Control Unit ) :- यसले सिपियुको सम्पूर्ण काम
लाइ नियन्त्रण र व्योस्थापन गर्ने गर्द छ, CPU लाइ परिचालन गर्ने अर्थात सिपियुले कुन काम काहाँ कति बेला
र कहिले गर्ने त्यो निर्देशन दिने गर्दछ .
Computer का कार्यहरु
मुख्यतया कम्प्युटरका पाच वोटा काम पर्दछन,
1) Inputting :- Computer ले user हरु बाट डाटा लिने काम गर्दछ जसलाई इन्पुटिंग
भनिन्छ .
2) Processing :- युजर बाट डाटा लिई
सकेपछी त्येस्लाई processing
गरि अर्थपूर्ण
नतिजा निकाल्ने काम गर्दछ.
3) Controlling :- कम्प्युटर संग
जोडिएका सम्पूर्ण hardware
Device वा software
हरुलाई ब्योस्थापन
अथवा नियन्त्रण र सुरक्षा दिने गर्दछ.
4) Storing :- कम्प्युटरले धेरै
मात्रा file, program, data, folder, document हरु आफ्नो
मेमोरीमा स्टोर गरेर राखने काम गर्दछ, चाहेको बेला ति प्रोग्रामको प्रोयोग गर्न
सकिन्छ.
5) Outputting :- कम्प्युटरको
महत्यो पूर्ण कार्य आउट पुट दिनी हो, डाटालाइ प्रोसेसिंग गरेर आएको अर्थपूर्ण
नतिजा लाइ outputting भनिछ.
Window Element/ Desktop
1. I-cons :- Desktop मा भएका स-साना graphical picture लाइ आइ कोन भनिन्छ .
2. Star Button :- Computer मा install भएका सम्पूर्ण program हरुलाई open गर्नु परेमा स्टार बटनको प्रयोग गरिन्छ.
3. Task Bar :- Desktop को तल्लो
भाग बटम यरिया लाई टास्क बार भनिन्छ, टास्क बार ले star button, date time & notification area देखाउने गर्दछ.
4. Desktop :- Monitor को front
screen लाइ डेस्क टप भनिन्छ, डेस्क टोपले विभिन्न आइ
कन्स देखाउने गर्दछ .
5. Recycle Bin :- Recycle bin desktop मा रहेको हुन्छ,
यसको प्रयोग कम्प्युटरमा स्टोर गरि राखेका
फाइल मध्ये कुनै डिलिट भएको खण्डमा बाहिर डेस्क टपमा रहेको रिसाइकल बिन मा
स्टोर भएको हुन्छ एसरी डिलेट भएको फाइल पुन प्रयोग गर्न सकिन्छ.
6. Document :- Document folder भित्र हामि save गरेर राखेका फाइलहरु हेर्न सकिन्छ.
No comments:
Post a Comment