1. I-cons :- Desktop मा भएका स-साना graphical picture लाइ आइ कोन भनिन्छ .
2. Star Button :- Computer मा install भएका सम्पूर्ण program हरुलाई open गर्नु परेमा स्टार बटनको प्रयोग गरिन्छ.
3. Task Bar :- Desktop को तल्लो
भाग बटम यरिया लाई टास्क बार भनिन्छ, टास्क बार ले star button, date time & notification area देखाउने गर्दछ.
4. Desktop :- Monitor को front
screen लाइ डेस्क टप भनिन्छ, डेस्क टोपले विभिन्न आइ
कन्स देखाउने गर्दछ .
5. Recycle Bin :- Recycle bin desktop मा रहेको हुन्छ,
यसको प्रयोग कम्प्युटरमा स्टोर गरि राखेका
फाइल मध्ये कुनै डिलिट भएको खण्डमा बाहिर डेस्क टपमा रहेको रिसाइकल बिन मा
स्टोर भएको हुन्छ एसरी डिलेट भएको फाइल पुन प्रयोग गर्न सकिन्छ.
यो पनि हेर्नु होस्
6.
Document :- Document folder भित्र हामि save गरेर राखेका फाइलहरु हेर्न सकिन्छ.
No comments:
Post a Comment