हार्डवेयर Computer को Machinery भाग हो जस्तै LCD, की-बोर्ड, माउस, सीपीयू, यूपीएस आदि जसलाई हामि देख्न र छुन सक्छौ । यी Machinery Part मिलेर एउटा computer को बाहरी भाग तैयार हुन्छ तथा Computer यिनै हार्डवेयर भागले Computer को क्षमता लाइ निर्धारण निधारण गर्दछ आजकल केहि Software लाइ Computer मा चलाउनको लागि Hardware को आवश्यकता पर्दछ । यदि Software अनुसार Computer मा हार्डवेयर छैन भने Software लाइ Computer सकिदैन –
किन कि कंप्यूटर एक मशीन हो र कंप्यूटर यही मशीनरी पार्ट्स लाइ कंप्यूटर को हार्डवेयर भनिन्छ लेकिन कंप्यूटरको दोस्रो भाग सॉफ्टवेयर पनि हो सॉफ्टवेयर को सहायताले कंप्यूटर को हार्डवेयर लाइ निर्देश दिने काम र निर्देशलाइ फॉलो गर्ने सम्पूर्ण हार्डवेयरले गर्दछ ।
जसतै तपाईलाई आफ्नो
कुनै गाना सुन्ने मन छ त्यो गाना कंप्यूटरमा कुनै मल्टीमीडिया सॉफ्टवेयर
बाट गाना प्ले गर्नु छ सुन्न को लाइ तपाईलाई स्पीकर को आवश्यकता हुन्छ बिना स्पीकरले तपाइँ गाना सुन सक्नु हुन्न यस प्रकार केवल स्पीकरले मात्र गाना गाना सुन्न सकिदैन
तपाइको कम्प्युटरमा मल्टीमीडिया एप्लीकेशन हुन आवश्यक हुन्छ यदि गाना सुन्नको लागि कंप्यूटर मल्टीमीडिया
एप्लीकेशन छैन भने कंप्यूटरमा कुनै गाना प्ले गर्न सक्नु हुन्न
त्येसैले सॉफ्टवेयर लाइ कंप्यूटर को आत्मा हो र हार्डवेयर उसका शरीर हो दुवै काम परम आवश्यक हुन्छ कंप्यूटर को साथ
हार्डवेयरको रूप मा जुडेका सबै महत्वपूर्ण
हुन्छन र सबैले आफ्नो अलग-अलग काम गरेको
हुन्छ जस्तै कीबोर्ड इनपुट लिन्छ र प्रिंटर हामीलाई आउटपुट दिन्छ ।
कम्प्यूटरका महत्वपूर्ण भाग हुन्छन :-
• मोनीटर वा एल.सी.डी.
• की-बोर्ड
• माऊस
• सी.पी.यू.
• यू.पी.एस
1. मोनीटर वा एल सी
डी:- यसको प्रोयोग कम्प्यूटरका सबै प्रेाग्राम्स लाइ डिस्प्ले देखाउने काम गर्दछ । यो एक आउटपुट डिवाइस हो ।
2. की-बोर्ड :- यसको
प्रयोग कम्प्यूटरमा टाइपिंग गर्नको लागि यो एक इनपुट डिवाइस हो ।
3. माऊस :- माऊसले
कम्प्यूटर लाइ प्रयोग गर्न सरल बनाउँछ यस लाई एक तरीले रिमोट डिवाइस भन्न सकिन्छ र यो इनपुट
डिवाइस हो ।
4. सी. पी.
यू.(सेन्ट्रल प्रोसेसिंग यूनिट):- यो कम्प्यूटरको महत्वपूर्ण भाग हो हाम्रो सारा
डाटा सेव रहेको हुन्छ कम्प्यूटरको सबै भाग
सी. पी. यू. संग जुदिएको हुन्छ ।
5. यू.पी.एस.(अनिट्रप
पावर सप्लार्इ):- याले हार्डवेअर मशीन वा कम्प्यूटर बिजली जादा सिधा रोक्ने काम
गर्द छ यसले गर्ता हाम्रा सबै डाटा सुरक्षित गर्ने गर्दछ ।
हार्डवेयर
लाइ
दुइ भागमा बाडेको हुन्छ -
·
आउटपुट डिवाइs Output Device
·
इनपुट डिवाइस Input Device
आउटपुट डिवाइस:-
System
of Computer मा हामिले
दिएको कंमाड लाइ प्रोसेस गरेर जानकारी आउटपुट कंप्यूटर द्वारा हामि लाइ दिले काम
गर्दछ जसले आउटपुट डिवाइस वा
आउटपुट यूनिट द्वारा प्राप्त हुन्छ आउट डिवाइस हार्डवेयर हुन्छ आउटपुट डिवाइसको उदाहरण कंप्यूटर मॉनिटर हो -
आउटपुट डिवाइस (Output Device)
·
मोनीटर
·
स्पीकर
·
प्रिन्टर
·
प्रोजेक्टर
·
हेडफोन
·
प्रिंटर -
o
प्रिंटर एक एस्तो आउटपुट डिवाइस (Output Device) हो जुन soft copy लाइ hard copy मा परिवर्तित (Convert)
गर्दछ ।
इनपुट डिवाइस (Input
Device)
System Of Computer मा इनपुट डिवाइस को प्रयोग डाटा लाइ वा निर्देशन लाइ पठाउने काम गर्दछ । सबै भन्दा बढी प्रयोग
हुने कीबोर्ड इनपुट डिवाइस हो ।
इनपुट डिवाइस (Input
Device)
·
की-बोर्ड
·
माउस
·
स्केनर
·
डी.वी.डी.ड्रार्इव
·
पेनड्रार्इव
·
कार्डरीडर
·
माइक्रोफोन
No comments:
Post a Comment