सॉफ्टवेयर को प्रकार - Types of Computer Software - mcec bhajani UA-213531779-1

New Update

Computer Institute Name

एमसीइसी कम्प्युटर एजुकेशन सेन्टर, भजनी ...

Computer Cours >> Basic | Office Package | Accounting Tally | Diploma | Advance Diploma | Web Design | HTML | Internet | Computer Hardware | Graphics ...

Tuesday, July 07, 2020

सॉफ्टवेयर को प्रकार - Types of Computer Software














सॉफ्टवेयर Computer को त्यो Part हो जसलाई हामि केवल देख सक्छौ र उसको माथि कार्य गर्न सक्छौ, Software को निर्माण Computer मा कार्य गर्न Simple बनाउनको लागि पर्योग गरिन्छ, आजभोली कामको हिसाबले Software को  निर्माण गरेको हुन्छ, जस्तो काम हुन्छ त्यस्तै Software को निर्माण गरिन्छ कम्प्युटर सॉफ्टवेयर तीन प्रकार हुन्छ त्यी तिन सॉफ्टवेयर को प्रकार- Types of Software or Computer एस प्रकार छन् .

·         सिस्‍टम सॉफ्टवेयर (system software)
·         एप्लिकेशन सॉफ्टवेयर (Application software)
·         यूटिलिटी सॉफ्टवेयर (Utility software)
·         सिस्‍टम सॉफ्टवेयर (system software)

सिस्टम सॉफ्टवेयर (System Software) एस्तो सॉफ्टवेयर हुन्छ जुन तपाइको कम्प्युटरको  हार्डवेयर लाइ Manage गरेर Control गर्दछ र यसको कारणले एप्लीकेशन सॉफ्टवेयर (Application Software) कंप्‍यूटर मा चलाउन पाउछौ र हामि याको माथि काम गर्न सक्छौ सिस्टम सॉफ्टवेयर (System Software) को सरल उदाहरण ऑपरेटिंग सिस्‍टम यानी तपाइको विंडोज को प्रयोग गर्नु हुन्छ, संक्षेपमा भानु पर्दा सिस्टम सॉफ्टवेयर प्रोग्रामों का एक समूह हो, सिस्टम सॉफ्टवेयर (System Software) का अरु पनि केहि उदारण छन् - 
·         एप्लिकेशन सॉफ्टवेयर (Application software)
 एप्लिकेशन सॉफ्टवेयर (Application software) एक एस्तो प्रोग्रामों हो, जुन हाम्रो कंप्यूटर मा  आधारित मुख्य काम गर्नको लागि लिखने काम गरिन्छ । आवश्यकतानुसार भिन्न-भिन्न उपयोगको लागि  भिन्न-भिन्न सॉफ्टवेयर रहेका हुन्छन Software का ठुला ठुला कंपनिमा यूजर को जरूरत को  ध्‍यान राख्दै  Software programmers द्वारा तैयार गरियको हुन्छ, यी मध्य केहि free मा उपलब्‍ध हुन्छन  तथा कुनै  को लागि चार्ज दिनु पर्छ । बजारमा कपी copy Program हरु पाउन सकिन्छ र इन्टरनेटको सहाएताले पनि आफुलाई चाहिने प्रोग्राम डाउनलोड गर्न सकिन्छ .
5.    एस एस एक्‍सेल
·         यूटीलिटी सॉफ्टवेयर (Utility Software)
यूटिलिटी सॉफ्टवेयर (Utility software) को काम कंप्‍यूटर को  Operating System  को  सर्विस/ रिपेयर गर्नको लागि परयोग गरीएको हुन्छ साथ यसको साथै Operating System   को माध्‍‍यम ले यूटिलिटी सॉफ्टवेयर (Utility software) कुनै हार्डवेयर को  सर्विस गर्ने काम को लागि उसको कार्यक्षमता र गति बढाउँ सकिन्छ, यसमा केहि यूटिलिटी सॉफ्टवेयर (Utility software) ऑपरेंटिंग सिस्‍टमको साथ आउँछ र कुनै अलग बाट लिनु पर्दछ .


No comments: